मन के हेा ?

हाम्रो जीवनशैली, चिन्तनशैली आदि सम्पूर्ण कुराहरू भौतिक सुखका लागि समर्पित छन् । हामीले चेतनाको वस्तुहरुलाई सबैभन्दा महत्वपूर्णठान्दछौं र आफूलाई खुसी, प्रसिद्ध वा लोकप्रिय बनाउन
जुनसुकै वस्तु प्रति भौतिक रूपले समर्पित हुन्छौं । यद्यपि यी सबै कुराहरू हाम्रो मनमा नै उत्पन्न हुन्छन् । हामी वाह्य वस्तुहरूप्रति सम्पूर्णरूपले यति धेरै दत्तचित्त हुन्छौं कि हामीले आफूभित्र कहिल्यै पनि हेर्र्दैनौं / हाम्रो अस्तित्व रहेसम्म हाम्रो शरीरबाट हामीले अलग्ग पार्न नै नसकिने भाग हाम्रो मन हो । फलस्वरूप हामी जहिल्यै पनि तनावयुक्त हुन्छौं । त्यसरी तनावयुक्त हुने हाम्रो शरीर होइन, हाम्रो मन हो । त्यस मनको कार्यप्रणाली हामी बुझ्दैनौं ।  हामीलाई जहिले पनि यस्तो गर, त्यस्तो गर भनेर भन्ने हाम्रो मन हो । हामीले हाम्रो आफ्नो मनोविज्ञानबारे थाहा पाउनु पर्दछ / तपाईको मनको प्रकृति तपाईको आफ्नो भौतिक शरीरको हाड र मासुको प्रकृतिभन्दा फरक छ तपाईको मन कुनै भेदभावविना सबै वस्तुहरूको प्रतिविम्ब जस्ताको त्यस्तै परावर्तन गर्ने एउटा ऐना जस्तै हो । तपाईले आफूलाई विश्व भ्रमण गर्न स्वतन्त्र, सबैकुरा उपभोग गर्न सक्षम एक स्वतन्त्र व्यक्ति ठान्नुहुन्छ । तर त्यस्तो सोचे पनि तपाई स्वतन्त्र हुनुहुन्न । तपाईं अरू कसैको नियन्त्रणमा हुनुहुन्छ भनेर मैले भन्न खोजेको होइनँ । त्यो तपाईको आफ्नै अनियन्त्रित मन हो । तपाईंको आफ्नै तृष्णा हो । जसले तपाईलाई दबाएर राख्दछ र हरेक समय अप्रसन्नतामा हुने छ।

2010 Best Frinds

Frinds

2011

Sanam

Working time 2009

Sanam

Buddhis

Guru rempoche

2008

Pasu

2009 Dangeros Big Stons

Sanam

Sanam working time

Sanam

2009 (Kuwait)

Sanam

My photo

Sanam

Buddha (Thanka) Arts

Thanka

Baudhha Moring time


Baudhha chhorten


My Favorets Lali guras

Lali Guras